तेजस्वी प्रकाश बनिन् बिग बस-१५ को विजेता, जितिन् ४० लाख भारु


१७ माघ २०७८, सोमबार
big boss 15 fiIR3c4ZAN

मुम्बइ । भारतीय टीभी रियालिटी शो बिग बस सिजन-१५ को विजेता तेजस्वी प्रकाश बनेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रतीक सहजपाल फस्ट रनरअप भए । तेजस्वीले ट्रफीसँगै ४० लाख रुपैयाँ (भारतीय) पुरस्कार पाएकी छन् ।

tejaswi prakash L1Ricy6EoP

यस सिजनको टप ४ मा करण कुन्द्रा र निशान्त भट्टले आफ्नो स्थान बनाएका थिए । तर निशान्तले अप्सन दिएकामा १० लाख रुपैयाँ दिएर शो छाडे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७