संविधानसभा सदस्य थापाको निधन


१७ माघ २०७८, सोमबार
dead 20220131024405

अर्घाखाँची । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित संविधान सभा सदस्य दुमनसिंह थापाको निधन भएको छ । एमालेबाट निर्वाचित पूर्व संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा गए राति निधन भएको हो ।

थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका थिए । उनको ६२ वर्षको उमेरमा निधन भएको हो । उनले वि.सं. २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । हाल उनी नेकपा (एस) मा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७