रोकिएका परीक्षा फागुनमा गर्ने त्रिविको तयारी


१७ माघ २०७८, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित भएका परीक्षाहरु फागुनमा सञ्चालन गर्ने भएको छ । माघभित्रै परीक्षा तालिका प्रकाशन गर्ने त्रिविको तयारी छ ।

यसअघि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मका लागि तय भएको पूर्व निर्धारित परीक्षाहरू स्थगित गरेको थियो । परीक्षा स्थगित हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । त्रिविले समयमा परीक्षा र नतिजा प्रकाशन गर्न आलटाल गर्दै आएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७