ऋचादेखी हिसिलासम्म सडकमा(फोटो फिचर)
प्रबिन कुलुङ राई
काठमाडौं : डा. गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन काठमाडौंमा प्रर्दशन गरिएको छ । शनिबार सोलिडारिटी फर डा. केसी अलायन्सले गरेको विशाल प्रदर्शनमा उलेख्य संख्यामा सर्वसाधरण उपस्थीत थिए ।
प्रदर्शनमा राजनीतिक दलका नेता, बुद्धिजिबी, शिक्षक, युवा विद्यार्थी, कलाकार, आम नागरिकलगायतको उस्थिति थियो। प्रर्दशनमा अभिनेत्री ऋचा शर्मा, नेतृ हिसिला यमी, पूर्व मुख्य सचिव लिलामणी पोखरेल लगायत थिए ।