ललितपुरमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै, यी हुन् खोप केन्द्र


२० माघ २०७८, बिहीबार
khop balbalika 1

ललितपुर । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोर-किशोरीलाई आज (बिहीबार) देखि कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ ।

महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरले वडाअनुसार खोप दिने मिति छुट्ट्याएको छ ।
यी हुन् खोप केन्द्र

lalitpur mahanagar about doshro dose pfizer

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७