कोरोनाबाट भेरी अस्पतालमा उपचाररत महिलाको मृत्यु


२५ माघ २०७८, मंगलवार
veri hospital

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टीकापुर नगरपालिका-८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७