स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै प्रहरीका ७,३४४ जवानहरुको सरुवा (सूचीसहित)


२६ माघ २०७८, बुधबार
police
फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठूलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७,३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानीय तह निर्वाचन घोषणा पछि ठूलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७