चारदेशीय टी-२० क्रिकेट श्रृखंला : नेपाल-ओमानबीचको खेल दिउँसो ३ः४५ बजेदेखि


२८ माघ २०७८, शुक्रबार
56 Shares
Nepali Cricket Team in Oman 1024x683 1

काठमाडौं । ओमानमा आजबाट चारदेशीय टी-२० क्रिकेट श्रृखंला शुरु हुँदैछ । आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि शुरु हुनेछ ।

नेपालले ओमानसँग पछिल्लो टी-२० सन् २०१९मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७