सडकको हिउँ नपग्लिँदा सास्ती


२९ माघ २०७८, शनिबार
baglung hiu sadak 5HtSTKzCGG

बागलुङ । बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्नेनजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु । गत साता परेको हिउँ अझै नपग्लिँदा मध्यपहाडी पुष्पलाल लोकमार्गमा सहज रूपमा यातायात सञ्चालन हुन सकेको छैन । तस्बिर : रामबहादुर थापा/रासस

baglung hiu sadak 5HtSTKzCGG 1

बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमाना पाती हाल्नेमा एक साताअघि परेको बाक्लो हिउँ नपग्लिएपछि मध्यपहाडी लोकमार्गमामा सास्ती खेप्दै गुडेका सवारीसाधन। तस्बिर : खेमराज गौतम/रासस

baglung hiu sadak1 WzIgcWakFV

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७