एचआइभी पत्ता लगाउने वैज्ञानिक लुकको निधन


२९ माघ २०७८, शनिबार
Luke

काठमाडौं । एचआइभी भाइरस पत्ता लगाउनेमध्येका एक जनाको निधन भएको छ । एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो ।

एचआइभी भाइरसले एड्स रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७