माधव नेपालसहित १४ सांसदविरुद्ध केपी ओलीको रिट पेशीमा चढ्यो


१ फाल्गुन २०७८, आईतवार
70 Shares
sarbocha

काठमाडौं । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

१४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो । रिट निवेदनको आज पेशी तोकिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७