प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता


२ फाल्गुन २०७८, सोमबार
105 Shares
uae ambasdor army

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सइद हामदान अल नाक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७