एमाले-माओवादी निर्वाचन घोषणापत्र मस्यौदाः एउटै नारा, लक्ष्य समाजवाद 


२९ आश्विन २०७४, आईतवार
UML Maoist Centre Naya Shakti Party merger 10

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।

UML Maoist Centre Naya Shakti Party merger 10
मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।
दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ । मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन सउमितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७