११ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूची)


३ फाल्गुन २०७८, मंगलवार
371 Shares
sanghiya %E0%A4%B8%E0%A4%82%E0%A4%98%E0%A5%80%E0%A4%AF %E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AF %E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8 %E0%A4%A4%E0%A4%A5%E0%A4%BE %E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF %E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8 %E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%B2%E0%A4%AF 2 1

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निणर्य गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् ।

सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ भने सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।
यस्तो छ सरुवा सूची

1 5
2 4

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७