एकसाथ १० पत्नीसँग बस्छन् यी युवक


६ फाल्गुन २०७८, शुक्रबार
Capture 13

काठमाडौं । एकैसाथ ९ महिलासँग विवाह गरेर ब्राजीलका मोडल आर्थर ओ उर्सो चर्चामा आए । आर्थर पहिला देखि नै विवाहित थिए । उनले एक विवाहको विरोधमा ९ महिलासँग विवाह गरेका हुन् । योसँगै उनका १० वटी श्रीमती रहेका छन् ।

विवाहित आर्थर मोटापनको कारण धेरै परिसान रहन्थे उनी । मोटापनका कारण परिसान उनीले विस्तारै २८ किलो तौल घटाएका थिए । आर्थरको तौल १०० किलोमा चलिरहेको थियो । तौल कम गरेपछि उनीले मोडलिंग सुरु गरेका थिए । आर्थर भन्छन्, यदि मैले तौल कम गर्न नपाएको भए म ९ महिलासँग विवाह गर्ने सक्ने थिएन ।

Capture1

डेली स्टारका अनुसार यसबीच जब उनी ९ महिलासँग एकैसाथ विवाह गरे तब उनी चर्चामा आए । आर्थरको सबैभन्दा पहिलो श्रीमतिको ना लुआना काजाकी हुन् ।

यसभन्दा पहिले आर्थर त्यस बेला चर्चामा आएका थिए जब उनी गत वर्ष लुआना काजाकीके साथ विहेपछि उनी फ्रान्सको नेकेड टाउनमा हनिमुन मनाउका लागि गएका थिए । क्याउ ड ऐज यस्तो ठाउँ होकी जहाँ जुनसुकै सार्वजनिक ठाउँमा पनि मान्छेहरु पुरा नग्न हुनेको स्वतन्त्रता रहेको छ । यो शहर मिडेटारनेन समुद्रको किनारामा रहेको छ । यहाँ सुपरमार्केट, रेस्टुरेन्ट, सैलुन, बेकरी र बैंकमा पनि पूरा नग्न भएर जान पाउँछ ।

त्यहीं आर्थर र उनकी श्रीमति लुआना काजाकी रिलेशनसिप कोचको काम गरिरहेका छन् । खासगरी उनी कोरोनाले लकडाउनको पछि मान्छेहरुको सम्बन्ध बढाउन मद्धत गरिहरका छन् । आर्थर अन्य जोडीको विहेपछि नयाँ अनुभवको लागि घरभन्दा बाहिर जान जोड दिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७