फिलिपिन्सविरुद्ध कुशलको अर्धशतक


२०७८ फाल्गुण ७ शनिबार ०७:०७ बजे

काठमाडौं । फिलिपिन्सविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छ्न । उनी अहिले ताजा अवस्थामा ३३ बल खेल्दै ५३ रनमा रहेका छन् । उनले ९ चौका प्रहार गरेका छन् ।

कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँच पटक बनाउने पूर्व कप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७