रुसी कदमको अमेरिकाद्वारा कडा निन्दा


१० फाल्गुन २०७८, मंगलवार
Ukraine1643027511

काठमाडौं । अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘रुसले आफ्नै प्रोक्सी (प्रतिनिधि) हरूमार्फत नियन्त्रित तथाकथित गणतन्त्रहरूको ‘स्वतन्त्रता’लाई मान्यता दिने कदम अनुमानित र लाजमर्दो कार्य हो ।’ बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७