युक्रेन संकटमा संयम अपनाउन चीनको आग्रह


१० फाल्गुन २०७८, मंगलवार
Zhang Jun1645510390
The head of the Chinese delegation China’s Assistant Minister of Foreign Affairs Zhang Jun delivers his opening remarks during a Treaty on the Non-Proliferation of Nuclear Weapons (NPT) conference in Beijing January 30, 2019, consisting of the UN Security Council’s five permanent members (P5) of China, France, Russia, Britain and the US. (Photo by THOMAS PETER / POOL / AFP)

काठमाडौं । चीनले युक्रेन संकटमा सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले त्यससँग सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र तनाव बढाउन सक्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा संक्षिप्त टिप्पणी गर्दै झाङले संकट समाधान गर्ने सबै कूटनीतिक प्रयासलाई बेइजिङले स्वागत गर्ने बताए । यसअघि, चीनले रुसी सुरक्षा चिन्तालाई सम्बोधन गर्नुपर्ने जनाएको थियो । अलजजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७