१५८ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


१७ फाल्गुन २०७८, मंगलवार
FMwdCXuVEAAdqPv

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २,०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७