फेरीमा तारिंदै मुख्यमन्त्रीको राईको गाडी


१७ फाल्गुन २०७८, मंगलवार
feri

गृह जिल्ला भोजपुर जाने क्रममा मङ्गलवार अरूण नदीमा फेरीको सहायताले प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरेबल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिर : सुजन बज्राचार्य/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७