रेखा थापा बनिन् राप्रपाको केन्द्रीय सदस्य


१८ फाल्गुन २०७८, बुधबार
rekha thapa PLbUYXWwPA

काठमाडौं । अभिनेत्री रेखा थापासहित १४ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई राप्रपाको केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन् ।
गत मंसिरमा काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा रेखा थापा महामन्त्री पदमा कुन्ती शाहीसँग हारेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७