जसपाको विधान अधिवेशन असारमा


१८ फाल्गुन २०७८, बुधबार
jasapa meeting Jsdov7PpV0

काठमाडौं । सत्ता साझेदर जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन गर्ने निणर्य गरिएको छ । पार्टीको यही फागुन १६ गते बसेको कार्यकारिणी समितिको बैठकले ०७९ असार १ र २ गते विधान अधिवेशन गर्ने निणर्य गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उक्त बैठकले फागुन २८ गते संघीय परिषद्को बैठक बोलाउने निणर्य पनि गरेको छ । साथै, फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने सोही बैठकबाट निणर्य गरिएको अधिकारीले जानकारी दिए ।

j

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७