युक्रेनको खार्किभस्थित प्रहरी भवनमा रकेट प्रहार, यसरी दन्कियो आगो (भिडियो)


१८ फाल्गुन २०७८, बुधबार
Ukrine kharkov russia attack BkciDLfQ0U

काठमाडौं । युक्रेनको खार्किभ शहरस्थित प्रहरी विभागको भवनमा रुसले रकेट प्रहार गरेको छ । सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा एउटा भवनमा आगो लागेको देखिन्छ ।

युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकार एन्टोन गेरास्चेन्कोले आक्रमणपछि कराजदिन राष्ट्रिय विश्वविद्यालयको भवनमा आगलागी भएको बताएका छन् । तर भिडियोलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको बीबीसीले जनाएको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७