टिकटकको चिह्न राख्दै मजदुर


१९ फाल्गुन २०७८, बिहीबार
FM6UwBoVUAEUgCv

गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेस्थित देउराली डाँडामा निर्माणाधीन बौद्ध स्तुपको तस्बिर खिच्ने ठाउँमा टिकटकको चिह्न राख्दै मजदुर । २,१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । तस्बिर : हुमाकान्त पोखरेल/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७