वागमती सफाइमा नेपाल एयर होस्टेज एकेडेमीका छात्राहरु (तस्विरहरु)


२१ फाल्गुन २०७८, शनिबार
Bagmati 8

काठमाडौं । नियमित रुपमा हुँदै आएको वागमती सरसफाई अभियान अन्तर्गत आज (शनिबार) काठमाडाैंको पशुपति मन्दिर नजिकै रहेको वागमती खोला वरिपरि सरसफाइ गरिएको छ ।

बागमती सफाइ अभियान ४६० औं हप्ता पुगिसकेको छ । बागमती नदिलाई पुरानै स्वरुपमा फर्काउने उद्देश्यले वातावरणप्रेमीहरुको समूहबाट शुरु गरिएको अभियानमा अहिले विभिन्न व्यक्ति र संघसंस्थाहरु समेत जोडिएका छन् ।

आज नेपाल एयर होस्टेज एकाडेमी कमलादीका ६० जना छात्राहरु पनि सफाइ अभियानमा सहभागी भएका छन् । बागमती सफाइ अभियानमा आज सिजन मिडियाद्वारा आयोजना भइरहेको मिसेज व्यूटी क्वीन नेपाल प्रतियोगिताका सहमागीहरु समेत जुटेका थिए । सफाइ अभियानमा अभिनेत्री निरुता सिंहको विशेष उपस्थिति थियो । तस्विरहरु : प्रदीपराज वन्त

हेर्नुस् तस्विरहरु

Bagmati 1
Bagmati 2
Bagmati 3
Bagmati 4
Bagmati 5
Bagmati 6
Bagmati 7
Bagmati 9
Bagmati

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७