१३२ केभी प्रशारण लाइनको मोतीपुर सबस्टेशन उद्घाटन


४ चैत्र २०७८, शुक्रबार
oamfa 20220318054322

कपिलवस्तु । कपिलबस्तुको मोतीपुरमा १३२ केभी प्रशारण लाइन आयोजनाको मोतीपुर सबस्टेशनको समुद्घाटन भएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगे १३२ केभी प्रशारण लाइनको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कपिलबस्तुको मोतीपुरमा उद्धाटन गरेकी हुन् ।

सब स्टेशनबाट कपिलबस्तुको बाणगंगा, बुद्धभूमी, तौलिहवा, रुपन्देहीको सुद्धोदन गाउँपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र गौडीहवा गाउँपालिकाका एक लाख ग्राहक प्रत्यक्ष लाभान्वित हुने छन् । यस क्षेत्रका बासिन्दाले छिनछिनमा विद्युत जाने समस्याबाट छुटकारा पाएको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सब स्टेशनको उद्धाटन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नुपर्ने बताउँदै गरिबी मुक्त नेपाल बनाउन गरिबीको रेखामुनी रहेका जनतालाई विशेष राहात र सुविधा दिनुपर्ने बताइन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७