पोखरीमा डुबेर महिलाको मृत्यु


५ चैत्र २०७८, शनिबार
dubera

बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।

उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७