सिंचाइको अभावमा बाँझो जग्गा


८ चैत्र २०७८, मंगलवार
RN Nuwakot Sichaiabhavlebajojagga1 scaled

नुवाकोटको तादी गाँउपालिका-४, पर्यटकीय क्षेत्र बाघमारमा सिँचाइ अभावका कारण बाँझो राखिएका जग्गा । केही वर्ष अघिसम्म आकासे पानीको भरमा बर्खामा एकबाली खेती लगाउने गरेको भए पनि हाल उक्त जग्गा बाँझो भएसगैं सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, नुवाकोटले सिंचाइ स्रोतको अध्ययन शुरु गर्ने जनाएको छ । तस्बिर : रामहरि न्यौपाने /रासस

RN Nuwakot SichaiabhavlebajojaggaPhotoNews2
RN Nuwakot SichaiabhavlebajojaggaPhotoNews3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७