८२० प्रहरी हवल्दारमा वरिष्ठ हवल्दारमा सिफारिस


१४ चैत्र २०७८, सोमबार
Nepal police

काठमाडौं । नेपाल प्रहरीका ८२० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवामा जेष्ठतालाई आधार मानिएको छ । प्रहरीमा तीन हजार ३८३ जना वरिष्ठ हवल्दारको दरबन्दी कायम छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७