मिर्गौला पिडितलाई भोजपुर-काठमाडौं सम्पर्क मन्चको सहयोग


१६ चैत्र २०७८, बुधबार

काठमाडौं, १६ चैत । एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले भोजपुरको षडानन्द नगरपालिका मिर्गौला पिडित बिर बहादुर तामाङलाई उपचारलागि आर्थिक सहयोग प्रदान गरेको छ ।

दुवै मिर्गौला फेल भएका तामाङलाई नेकपा एमाले भोजपर काठमाडौं सम्पर्क मन्चले ४१,००० एकचालिस हजार सहयोग प्रदान सम्पर्क मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाले हस्तान्तरण गरेको हो ।

मिर्गौला पिडितलाई सहयोग गर्ने सम्पर्क मन्चको अध्यक्ष उपाध्यक्षमा ईश्वर आचार्य, सचिवमा ढोकल आलेमगर, सहसचिवमा वीरेन्द्र श्रेष्ठ र साथै कोषाध्यक्षमा अविरल कार्की उपस्थित रहेको थियो । २ बर्ष अघि देखि काठमाडौंको विर हस्पिटलमा उपचार गराउँदै औषधी सेवन गरिरहेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७