मन्त्रिपरिषद वैठक : तेजाव आक्रमण र यौनहिंसाविरुद्धको अध्यादेश ल्याइने


१७ चैत्र २०७८, बिहीबार
cabinet deuba QVnmN2jkGU

काठमाडौं । मन्त्रिपरिषद बैठकले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निणर्य गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निणर्य गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाले जानकारी दिए ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७