मैतिदेवीको सेतोपुल नजिकै फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटियो


१७ चैत्र २०७८, बिहीबार
death AlDQPlBINT

काठमाडौं । मैतिदेवीस्थित सेतोपुल नजिकै फोहोरको थुप्रोमा नवजात शिशुको शव भेटिएको छ । रगतले लतपतिएको अवस्था शव भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७