कुरिलो खेती

कुरिलो टिप्दै दमक-३ स्थित योङहाङ एग्रो फार्मका किसान । युवा उद्यमी नारायण योङहाङ, विष्णुप्रसाद पोख्रेल र प्रकाश भण्डारी मिलेर सञ्चालन गरेको फार्ममा दैनिक १०० केजी कुरिलो उत्पादन गर्दै आएको छ । कुरिलो स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । तस्बिर : यज्ञराज आङदेम्बे/रासस

