कांग्रेस स्थानीय तह निर्वाचन प्रचार समितिमा ६७ नेता मनोनित (सूचीसहित)


१८ चैत्र २०७८, शुक्रबार
sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समिति’ मा ६७ नेतालाई मनोनयन गरेको छ ।
सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमितिको गत चैत १५ गते बसेको बैठकको निर्णय अनुसार समितिका सदस्य मनोनित गरेका हुन् ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको समितिमा आज थप सदस्य नियुक्त गरिएको हो ।
समितिमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत लगायत छन् ।
हेर्नुस् सूची

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७