ढकमक्क फुलेको लालीगुराँस

सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न शुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । तस्बिर : भविन कार्की/रासस