काभ्रेको काउली


१९ चैत्र २०७८, शनिबार
Kauli

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-४ काफ्लेथोककी गङ्गा काफ्ले विक्रीका लागि आफ्नो बारीमा फलेको काउली टिप्दै । पछिल्लो समयमा काभ्रेमा जैविक विषादीको प्रयोग गरी तरकारी उत्पादनमा जोड दिन थालिएको छ । तस्वीर : नारायण ढुङ्गाना/ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७