१५ प्रतिशतसम्म बढ्यो गाडीको भाडा, यस्तो छ नयाँ भाडादर (विवरणसहित)


२० चैत्र २०७८, आईतवार
jam

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । सरकारले १५ प्रतिशतसम्म गाडीको भाडा बढाएको हो ।

यात्रु बाहक सवारीको भाडा १० प्रतिशतले बढाउने यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निणर्य गरेको छ । यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको हो ।

यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विगत केही समय अघिदेखि भाडा वृद्धिका लागि सरकारलाई दबाब दिँदै आएका थिए ।
कुन रुटमा कति पुग्यो भाडा ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७