आजदेखि काष्ठमण्डप सर्वसाधारणका लागि खुला


२१ चैत्र २०७८, सोमबार
kasthamandap jdvA94jyR8

काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदै छ ।

हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ । २०७२ को भूकम्पले पूणर्तः क्षति भएको काष्ठमण्डपलाई पुनर्निर्माण गरी पहिलेकै अवस्थामा ल्याइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७