स्कुल बसको ठक्करबाट महिलाको मृत्यु


२१ चैत्र २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१८, नयाँटोलमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया मेहरुन खातुनको मृत्यु भएको हो ।

बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलको को १ क १८६६ नम्बरको बसले हिजो बिहान करिब साढे ७ बजे खातुनलाई ठक्कर दिएको थियो । खातुनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७