‘नलाऊ माया दुईतिर’ भन्नेहरु तीनतिर भइयो : बाबुराम भट्टराई


२१ चैत्र २०७८, सोमबार
doctor


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व माओवादीहरु अहिले विभिन्न पार्टीमा पुगेको स्मरण सामाजिक सञ्जालमार्फत गरेका छन् ।

त्रिभुवन विमानस्थलमा तत्कालीन माओवादीमा रहेकी अभिनेत्री रेखा थापा, माओवादी नेता वर्षमान पुनसँगको तस्बिर शेयर गर्दै भट्टराईले भनेका छन्, ‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट ! नलाऊँ माया दुईतिर भन्ने गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७