रोनाल्डो चम्किएपछि इजिप्ट हार्‍यो


१० चैत्र २०७४, शनिबार
ronaldo 1

काठमाडौं: मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ ।ronaldo 1

९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।त्यसको २ मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले १ शून्यको अग्रता लिएको थियो ।ronaldo 2

यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ । तर इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले बराबरी गोल गरे भने दुई मिनेटपछि अर्को गोल गर्दै टिमलाई जिताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७