यी स्टार खेलाडीले बार्सिलोना छाड्दैछन्


१० चैत्र २०७४, शनिबार
बार्सिलोना छाड्दैछन् यी स्टार खेलाडीले यही सिजन अन्तिम हुने9220 1

 

एजेन्सी: स्पेनिस क्लव बार्सिलोनाले एकजना स्टार खेलाडी गुमाउने भएको छ । स्पेनको दिग्गज क्लव बार्सिलोनाबाट यी खेलाडी अब चीनको एक क्लवमा जाँदैछन् । बार्सिलोना स्टार आन्द्रेस इनिएस्ताले आफूले बार्सिलोना छाड्न लागेको खुलासा गरेका हुन् ।बार्सिलोना छाड्दैछन् यी स्टार खेलाडीले यही सिजन अन्तिम हुने9220 1

समाचार एजेन्सी सिन्ह्वाका अनुसार यी मिडफिल्डर आगामी मे महिनामा ३४ वर्षका हुँदैछन् । उनले हालै क्लवसँग सधैं रहने सम्झौता गरेका थिए । तर, उनी चीनको कुनै क्लवमा जाने र आफ्नो करिअरको अन्त्य युरोपबाहिर गर्ने सम्भावना छ । स्पेनको एक रेडियोसँग कुराकानीमा इतिएस्ताले आफू बार्सिलोनामै रहने ग्यारेन्टी नभएको बताए । आन्द्रेसले रुसमा हुने विश्वकपपछि सन्यास लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७