आज देशभर सार्वजनिक बिदा, जनकपुरसहितका ठाउँमा विशेष मेला


२७ चैत्र २०७८, आईतवार
griha mantralaya

काठमाडौं । रामनवमी पर्वका लागि सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज (आइतबार) का लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । रामनवमीमा जनकपुरसहितका ठाउँमा विशेष मेला लाग्ने गर्छ ।

bida

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७