कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा छाडिन्


३० चैत्र २०७८, बुधबार
278121828 350217830401377 896047408408034096 n stRHbG19Ik

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छन् । गएको पुसमा भएको राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थापाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७