कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा


११ चैत्र २०७४, आईतवार
katar 2

काठमाडौं: सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।katar 2

कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ ।

तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह पनि पुगेका छैनन् । तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए ।

तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७