रणवीर र आलियाले गरे विवाह (तस्बिरहरू)


२ बैशाख २०७९, शुक्रबार
Ranbir an Alia1649949207

मुम्बइ । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले विवाह गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार विवाह गरेका हुन् ।

उनीहरूको विवाह वास्तुस्थि पाली हिलमा रहेको रनवीरको घरमा भएको हो । विवाहमा करीना कपूर, करिश्मा कपूर, पूजा भट्ट, आकाश अम्बानीलगायत सहभागी भएका छन् ।

1 4
2 4
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७