यो हो विश्वकै महँगो गाडी, १२ जनाले मात्र किन्न सक्छन्


११ चैत्र २०७४, आईतवार
gadi

काठमाडौं, ११ चैत : विश्वको सबैभन्दा महँगो गाडी एययुभी हो । ‘कार्लमन किङ’ जो आफ्नो अनौठो डिजाइनका कारण मानिसलाई लोभ्याइरहन्छ । उक्त गाडीको मूल्य १३ करोड राखिएको छ ।gadi

यो गाडी कम्पनीले १२ युनिट मात्रै बनाएको हुँदा १२ जनाले मात्रै किन्न सक्छन् । उक्त कारमा चार जना मात्रै बस्न सक्छन् । यसमा टिभी र फ्रिजलगायतका सुविधा छन् । गाडीको वजन ६ टन अर्थात ६ हजार किलो छ । गाडीमा ६.८ लिटरको भी १० इन्जिन छ । जसले ४०० बीएचपीको पावर दिन्छ । यो कार प्रतिघण्टा १४० किलोमिटर गुड्न सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७