कडा सुरक्षामा प्रभास


२९ आश्विन २०७४, आईतवार
prabhash south indian hero

एजेन्सी, साउथ इन्डियन फिल्म बहुबली र त्यसैको सिक्वेल बहुबली २ बाट अपार सफलता पाएका प्रभास यत्ति बेला कडा सुरक्षमा घेरिएका छन् । नयाँ फिल्म साहाको सुटिङ गर्ने क्रममा उनलाई हेर्नेको भिडलाग्दा कडा सुरक्षा अपनाइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

prabhash south indian hero

प्रभास सुटिङमा ब्यास्त रहेको समयमा उपस्थित भिडले कुनै घट्ना नहोस् भनेर उनलाई कडा सुरक्षा घेरामा राखिएको छ । विशेषत प्रभासको नयाँ फिल्म लुक्स् बाहिरिने डरले निर्देशकले प्रभासको सुरक्षामा कडाई गरेको उल्लेख गरिएको छ । बहुबली र बहुबली २ रिलिजपछि प्रभासको फ्यान मात्रै बढेका छैनन् उनको उत्तिकै डिमान्ड पनि बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७