मे महिनामा ओप्पो ए-७६ को विशेष अफर


२३ बैशाख २०७९, शुक्रबार
oppo

काठमाडौं । ग्लो डिजाइन, स्टाइलिस र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिंदैं आएको ओप्पोेको ए-सिरीजमा पछिल्लो समय ‘ओप्पोे ए-७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।

ओप्पोे ए-७६ मा ६.५६ इञ्चको पन्च-होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

ओप्पोे ए-७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चरसहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत 3264 x 2448   रिजोल्युसनसम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमा ए-आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिस्कृत गरिएको छ ।
यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराका लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट सटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरइम्पोज गरिएको छ ।

यस बाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ । जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ । पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकाले फोन हल्का, पातलो र थप सहज अनुभवसहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए-७६ नेपाली बजारको मूल्य मात्र रु. २९,९९०/-रहेको छ ।

यस मे महिनामा ओप्पोको विशेष अफरमार्फत ओप्पो ए-७६ किन्दा अन्य यी ३ उत्पादनहरुमा २,००० को छुट प्राप्त गर्न सकिने छ ।
ओप्पो FitBand पहिलेको बजार मूल्य रु. ५,५९९/-
अब मात्र रु. ३,५९९/-
ओप्पो W31 पहिलेको बजार मूल्य रु. ६,९९०/-
अब मात्र रु. ४,९९०/-
ओप्पो W51 पहिलेको बजार मूल्य रु. ८,९९०/-
अब मात्र रु. ६,९९०/-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७