म्यानचेस्टर सिटीको फराकिलो जित


२६ बैशाख २०७९, सोमबार
Man city New castle XBlfpDKCJL

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युकास्टल युनाइटेडमथि ५-० फराकिलो जित हात पारेको छ ।

आइतबार भएको खेलमा सिटीलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा रही स्टर्लिङले २ तथा एइमेरिक लापोर्टे, रोड्रि र फिल फोडेनले १/१ गोल गरे । यससँगै म्यानचेस्टर सिटी स्पष्ट ३ अंकको अग्रतासहित लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ८३ अंक जोडेको छ । लिभरपुल शनिबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थियो ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७